Sajhamanch Archive

कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

कोशी प्रदेशमा मूख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि बढेको अन्यौलसँगै प्रदेश प्रमुखले आइतबार नयाँ सरकार गठनका लागि आव्हान गरेका छन । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरू परामर्श गरे । प्रदेश प्रमुखले आइतबार बहुमत जुटाएर सरकार गठनका लागि दलहरुलाई आव्हान गर्ने तयारी गरर्ने बुझिएको छ ।

कोशीमा एमाले राप्रपा गठबन्धन र कांग्रेस, माओवादीलगायतको गठबनधनसँग बराबर सिट रहँदा कुन पक्षले बहुमत जुटाउन सक्छ भन्ने टुंगो छैन । प्रदेश प्रमुखले संविधानको कुन धारा अन्तर्गत सरकार गठनका लागि आह्वान गर्ने भन्ने पनि चासोको विषय बनेको छ । बहुमतको सरकार गठन हुन नसके ठूलो दलहको हैसितमा एमालेले सरकार गठनको मौका पाउने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *