Sajhamanch Archive

सुनको भाउ आज सामान्य घट्यो

Published: in अर्थतन्त्र, समाज by .

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँ तोकिएको छ ।

हिजो एक लाख १० हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजोको जस्तै तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *