Sajhamanch Archive

३२ हजार कर्मचारी सडकमा

Published: in मिडियाबाट साभार by .

काठमाडौं । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।

सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबारमा केन्द्रित आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *