Sajhamanch Archive

दाह्री काट्ने र नकाट्ने पुरुष को यौन र जीवन

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

दिनहुँ दाह्री काट्ने र नकाट्नेहरूबीच के अन्तर हुन्छ भनेर अमेरिकामा केहि समय अघि  गरिएको एक सर्वेक्षणले नयाँ तथ्य सार्वजनिक गरेको छ ।

अमेरिकाको बजार अनुसन्धान कम्पनीले गरेको सर्वेक्षण अनुसार सातामा न्यूनतम ५ पटक दाह्री काट्ने मानिसले महिनामा १५ दशमलव ५ पटक यौनसम्पर्क राख्छ, तर नियमित दाह्री नकाट्ने मानिसहरूको मासिक यौनकार्य ७ दशमलव ८ पटक मात्र हुन्छ ।

सर्वेक्षणमा सोधिएका विभिन्न प्रश्नको उत्तरलाई विश्लेषण गर्दा नियमित दाह्री काट्ने पुरुष दाह्री नकाट्नेहरूको तुलनामा बढी खुसी रहने र कार्यालयको काम

म्रोसँग गर्ने गरेको पाइयो । महिलाहरूले पनि नियमित दाह्री काट्ने पुरुष बढी विश्वासिला हुने र उनीहरूले आफ्नो स्वास्थ्यको बढी हेरचाह कुरा बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *