Sajhamanch Archive

भाइटीका लगाउन हिडेकी युवती बसको ढोकाबाट खसेर मृत्यु

Published: in राष्ट्रिय समाचार by .

जाजरकोट। गुडिरहेको बसको ढोकाबाट खसेर एक जना युवतीको मृत्यु भएको छ ।

भाइटिका लगाउन हिडेकी चौरजहारी नगरपालिका वडा नम्बर १२ की अन्दाजी २५ बर्षीय तारा जैसीको बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।

रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर शुक्रबार उनको मृत्यु गएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *