Sajhamanch Archive

दिक्तेलमा भएको आगलागीमा तीन करोडको क्षति

Published: in राष्ट्रिय समाचार by .

खोटाङको दिक्तेलमा भएको आगलागीमा झण्डै तीन करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब  दुई करोड ९० लाख ९२ हजार बराबरको क्षति भएको अनुमान गरिएको हो ।

शुक्रबार बिहान करिब साढे तीन बजेबाट शुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर पूर्ण रुपमा क्षति पुगेको हो । नेपाल प्रहरी, सशस्त्र, सेना तथा स्थानीयले आगो निभाएका थिए । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *