Sajhamanch Archive

सरकारी सेवामा आकर्षण चुलियोः ५९०० जनाको माग, आवेदन ५७१३२२

Published: in मिडियाबाट साभार by .

काठमाडौं ।  सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा माग संख्या भन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् ।

आयोगले विभिन्न पदमा ५ हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेको थियो । ती पदमा जागिर खानका लागि ५ लाख ७१ हजार ३२२ जनाले दरखास्त दिएका छन् । । दरखास्त दिनेमा महिलाको  संख्यामात्रै ५२ प्रतिशत थियो ।

कारोबार दैनिकबाट । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *