Sajhamanch Archive

सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिने

Published: in मिडियाबाट साभार by .

काठमाडौँ । सर्वसाधारणलाई जारी गरिने रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ ।

ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ । सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।

अन्नपूर्णबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *