Sajhamanch Archive

सशस्त्र प्रहरी प्रवक्तामा श्रेष्ठ

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिएका छन् ।

श्रेष्ठलाई आज उक्त जिम्मेवारी दिइएको शसस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

सो जिम्मेवारी लिएसँगै उनले अब संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने प्रधान कार्यालयले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *