Sajhamanch Archive

नेपाली युवाको माग बढाउँदै कोरिया

Published: in मिडियाबाट साभार by .

काठमाडौं ।  रोजगार अनुमति प्रणाली एपीएस मार्फत माग गर्ने नेपाली युवाको संख्या गत बर्षभन्दा बढाउने भएको छ ।

कोरियाका रोजगारदाताले नेपाली कामदार ईमान्दार, मेहेनेती र अवैधानि बस्नेको संख्या कम रहेको जनाउँदै मा बढाउँदै लगेको हो ।

कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थप ४ हजार युवाको नाम कोरिया पठाएको छ ।  कोरिया सरकारले आगामी बर्ष थप नेपाली युवाको माग गर्ने जनाउँदै आएको छ ।

सन् २०१७ मा रोजगार आवेदन दिएका कामदारको संख्या घट्दै गएपछि सन् २०१८ मा रोजगार आवेदन दिएका ८ हजार मध्ये लगभग ४ हजार युवाको नाम रोष्टर रोजगार योग्य सुचीमा राख्न कोरिया पठाएको हो ।

कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *