Sajhamanch Archive

सुनचाँदीको भाउ घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । सुनचाँदीको भाउ घटेको छ ।

सुन आज तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *