Sajhamanch Archive

‘चिनीको मूल्य बढाउने डिजाइन फेल बनायौँ’

Published: in मिडियाबाट साभार by .

काठमाडौँ   ।  चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पु¥याउने व्यवसायीलाई डिजाइनलाई असफल बनाएको दाबी संसदको सार्वजनिक लेखा समितिले गरेको छ ।

पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री एवम सांसद लखेराज भट्टको संयोजकत्वमा नेको उपसमितिले पेस गरेको प्रतिवेदनउपर छलफल गर्दै सभापति भरतकुमार शाहले धेरै चलखेल भएको दाबी गरे ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *