Sajhamanch Archive

बिर्तामोड नगरपालिका कार्यालय बिर्तामोड झापाको

Published: (Updated: ) in मुख्य समाचार, विज्ञापन, स्थानीय तह by .

विद्युतीय हाजिरी उपकरण (E-Attendance Device) र अन्य सामग्री खरिद सम्बन्धी शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना

बिर्तामोड नगरपालिका अन्तर्गतका निम्न बमोजिमका सामग्री आवश्यक परेकोले इच्छुक व्यवसायी फर्म वा संस्थाले आफूले उपलब्ध गराउन सक्ने दरको न्यूनतम मूल्य निर्धारण गरी यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तपशील बमोजिमका कागजातसहित यस बिर्तामोड नगरपालिका कार्यालयमा कार्यालय समयभित्र दरभाउ पत्र पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

                     तपशिल

१.   संस्था दर्ता प्रमाणपत्र र नविकरण प्रतिलिपी

२.   नागरिकता प्रमाणपत्रको प्रतिलिपी

३.   आ.व. २०७४/०७५ को कर चुक्ता प्रमाण्पत्रको प्रतिलिपी

४.   मु.अ. कर दर्ता प्रमाणपत्रको प्रतिलिपी

आवश्यक उपकरणको विवरण

१. विद्युतीय हाजिरी उपकरण
a)   Auto Push Capability of Attendance Record to the RAMS Software Including Offline Attendance (Direct            Through Router to DOIT Server Without connecting to Computer)
b)   Face Detection (along with card and fingerprint capability)
c)   Sleep mode and Timing Shutdown
d)   Capacity Max User Capacity >=5000 Face Capacity>=1000

Fingerprint Capacity>=5000 Card Capacity>=5000

Password Capacity>=5000 Photo capacity>=10000 (Enroll Photo + Attendance Photo) Transaction

Capacity >=300000
e)    Communication Type TCP/IP Power Backup >=2 Hours

२) मिनी इन्भर्टर (Indian Made Electronic Hardware and Battery (internal) )

३) CAT 6 cable per roll

४) RJ 45 Jack per piece

 

बिर्तामोड नगरपालिका कार्यालय बिर्तामोड झापा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *