Sajhamanch Archive

भारतले बेच्यो नेपालको खोला

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौँ ।  भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ ।

भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युद्त आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो । त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ ।

६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो ।

अन्नपूर्णबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *