Sajhamanch Archive

चिनियाँ वाणिज्य दूतावासमा बम आक्रमण, २ जना सेना मारिए

Published: in राष्ट्रिय समाचार, by .

पाकिस्तानको कराँचीस्थित चिनियाँ वाणिज्य दूतावासमा बम आक्रमण भएको छ । आज दूतावासमा आतंकवादी आक्रमण भएको हो ।

आक्रमणमा परी २ जना सेना मारिएको बिबिसीले उल्लेख गरेको छ । अर्का १ जना सेना गम्भीर घाइते भएका छन् ।

चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको प्रहरीले बताएको छ । अहिलेसम्म आक्रमण कसले र किन गरायो भन्नेबारे केही खुलेको छैन । घटनाबारे चिनियाँ पक्षले पनि बोलिसकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *