Sajhamanch Archive

जेलभित्रै कैदीको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौंको केन्द्रीय कारागारको भद्र जेलमा रहेका एक जना कैदीको मृत्यु भएको छ।

जवरजस्ती करणीको आरोपमा पक्राउ परेका ९२ वर्षीय नानीपथ मण्डलको मृत्यु भएको हो। मंसिर ७ गते स्वासप्रश्वास र रगत संचालनमा समस्या आएपछि वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको मण्डलको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *