Sajhamanch Archive

विदशी पाहुनाको सुरक्षाका लागि प्रदेशका गाडी झिकाइयो

Published: in मिडियाबाट साभार by .

काठमाडौँ  । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा राजधानीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षाका लागि भन्दै प्रहरी प्रधान कार्यालयले प्रदेशस्थित प्रहरी कार्यालयहरुबाट धमाधम गाडी झिकाउन थालेको छ ।

प्रधान कार्यालयमा रहेका गाडी अपुग भएपछि जिल्लामा दैनिक सुरक्षामा प्रयोग भइरहेको गाडी झिकाउन लागिएको हो ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *