कुखुरा व्यवसायमा झापाली युवाको उदाहरणीय काम
Published:
by .बिर्तामोड । वर्तमान समयमा कुखुराको मासु अरुको तुलनामा धेरै रुचाइएको खाद्य वस्तु हो । प्रभावकारी बढ्दै गएको छ ।
बजारमा मासुको माग संधै भइरहनाले कुखुरा व्यवसायी यस्तो व्यवसायमा निकै उत्साहित भएको पाइन्छ ।
यसको गतिलो उदाहरण हो झापा बिर्तामोड नगरपालिका वडा नं ९ निवासी माइनसप्लस संगौला ।
कुखुरा पालन क्षेत्रमा संगौलाले गरेको प्रगतीका बारेमा हेरै एउटा भिडियो रिपार्ट ।
भिडियोसहित
Comments