Sajhamanch Archive

कुखुरा व्यवसायमा झापाली युवाको उदाहरणीय काम

Published: in अर्थतन्त्र, समाज by .

बिर्तामोड । वर्तमान समयमा कुखुराको मासु अरुको तुलनामा धेरै रुचाइएको खाद्य वस्तु हो । प्रभावकारी बढ्दै गएको छ ।

बजारमा मासुको माग संधै भइरहनाले कुखुरा व्यवसायी यस्तो व्यवसायमा निकै उत्साहित भएको पाइन्छ ।

यसको गतिलो उदाहरण हो झापा बिर्तामोड नगरपालिका वडा नं ९ निवासी माइनसप्लस संगौला ।

कुखुरा पालन क्षेत्रमा संगौलाले गरेको प्रगतीका बारेमा हेरै एउटा भिडियो रिपार्ट ।

भिडियोसहित

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *