Sajhamanch Archive

राजधानीमै बालकको अपहरणपछि हत्या

Published: in मिडियाबाट साभार by .

काठमाडौं । राजधानीमै अर्का बालकको अपहरण र हत्या भएको छ । गोंगबुस्थित प्रयासमार्गमा स्वस्तिका गेस्टहाउसका सञ्चालक प्रवीण कुँवरका ८ बर्षीय छोरा प्रयासको उनकै चालक महेन्द्र एसकेले हत्या गरेका हुन् ।

महेन्द्रले प्रयासलाई अपहरण गरी गाडीभित्रैै हत्या गरेर खोलामा शव फालेका थिए । महेन्द्रलाई पक्राउ गरेर अनुसन्धान गरेपछि घटनाको वास्तविकता खुलेको हो ।

उनकै बयानका आधारमा महानगरीय अपराध महाशाखाले म्हैपीस्थित सामाखुसी खोलामा बालकको शव भेटेको छ ।

नयाँ पत्रिकाबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *