Sajhamanch Archive

अब हरेक पाँच बर्षमा डाक्टरको परीक्षा, सय नम्बर नल्याए लाईसेन्स खारेज

Published: in मिडियाबाट साभार by .

काठमाडौं । डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि हरेक पाँच बर्षमा उनीहरुको परीक्षा हुने भएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता बृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच—पाँच बर्षमा परीक्षा लिन लागेको हो ।
यसअघि एकपटक लाईसेन्स पाएपछि डाक्र सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो ।

तर, अब हरेक पाँच बर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाईसेन्स नवीकरण हुने ।

नयाँ पत्रिकाबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *