निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै कर्खामा विरोध र्याली
Published:
by .
केर्खा । निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार झापाको केर्खा बजारमा विरोध र्यालि निकालेका छन् ।
स्थानीय सहयोगी युवा समुहको आयोजनामा भएको कार्यक्रममा न्यायको पक्षमा सदैव युवा भन्दै विभिन्न निर्मलाको फोटो सहितको प्लेकाड बोेकी केर्खा बजार परिक्रममा गरेको हो ।
सरकार भेटियो न्याय भेटिएन, महिला हिंसा बन्द गरांैं , दोषीलाई कारवाही गर, महिलालाई सम्मान गरौं, बलत्कार गर्न पाईदैन हाम्रो चेली हाम्रो ईज्जत, सोच बदलौ देश आजै बन्छ जस्ता प्लेकार्ड सहित बजार परिक्रमा गरिएको समुहका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
Comments