Sajhamanch Archive

तोपगाछी खानेपानीको साधारण सभा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । तोपगाछी खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्किम नं ३ ले आज आफ्नो चौथो साधारणसभा सम्पन्न गरेको छ ।

समितिका अधयक्ष महेन्द्रकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिकाका उपाध्यक्ष बेणु सिवाकोटी, अतिथि लखनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष उषा भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल, वडा नं. २ का अध्यक्ष तारानाथ न्यौपाने लगायतले साधारणसभा सफलताकोे सुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष महेन्द्र कुमार अधिकारीले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र सचिव मात्रिकाप्रसाद नेपालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *