जहिल्यै जिल्ला फेरिने गाउँ
Published:
by .
रुकुम । पुनःसंरचनासँगै रुकुम जिल्ला पुर्व र पश्चिम गरी विभाजित भयो ।
रुकुमपुर्व कान्छो जिल्ला बन्यो । यहाँको मैकोट बस्ती यस पटक पनि नयाँ भुगोलमा पर्यो । राणकालदेखि यहाँका वासिन्दाको ठेजाना फेरिएको फेरियै छ ।
जति पटक मुलुकको पुनःसंरचना हुन्छ यहाँँका वासिन्दा नयाँ जिल्लाका बन्छन् । साबिकको मैकोट र अहिलेको पुथाउत्ररगंगा गाउँपालिका १ र २ वडाका स्थानीयलाई सधैँ फरक जिल्ला पर्ने गरिएको छ ।
रुकुममा तत्कालीन तकबाछी, हुकाम, मैकोट, र रन्मा गाउँ पञ्चायत पाल्पा गौंगाअन्र्तगत थिए । गौंडा, उतिबेला सरकारी कार्यालय राखिने स्थान हो ।,
कान्तिपुर दैनिकबाट ।
Comments