Sajhamanch Archive

सवारी दुर्घटनामा दुईको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सुनसरी । मोरङको बेलबारीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४८१३ नम्वरको भाडाको बसले सोही दिशातर्फ जाँदै गरेको मे ८ प १८७८ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाम फाकफोकथुम गाउँ पालिका बस्ने २२ वर्षीय प्रविन तामाङ र पछाडि सवार झापा बुद्धशान्ति नगरपालिका ५ बस्ने नरमाया तामाङको ज्यान गएको हो।

दुर्घट्नामा परी गम्भीर घाइते भएका दुवैजनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारका क्रममा ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *