Sajhamanch Archive

दशगजा मिचेर भारतीय पक्षद्वारा सडक निर्माण

Published: in मिडियाबाट साभार by .

मोरङ । जहदा गाउँपालिका(१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ ।

भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत(४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो ।

विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए। दशगजामा रहेको १७४/२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरिएको छ।

कान्तिपुर दैनिकबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *