Sajhamanch Archive

जनवरी १ मा टोपी दिवस मनाउन आह्वान

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली टोपी प्रतिष्ठानले जनवरी १ का दिन छैटौं नेपाली टोपी दिवस मनाउन सबैमा आह्वान गरेको छ ।

यो अभियानलाई अझ अगाडि बढाउन अभियन्ता डा लेखनाथ काफ्ले र शंकर बञ्जाडेको पहलमा गैरनाफामूलक संस्थासमेत गठन गरिएको सो प्रतिष्ठानका तर्फबाट मंगलबार जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

अहिलेसम्म विश्वका ३८ मुलुकमा नेपाली टोपी प्रतिष्ठान गठन गरिएको जनाउँदै वक्तव्यमा ७५ वटा मुलुकमा यस खालका प्रतिष्ठान गठन गर्न पहल भइरहेको वक्तव्यमा उल्लेख छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *