Sajhamanch Archive

रुसमा शक्तिशाली बिस्फोटः चारको मृत्यु, ४० बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

रुसी शहर माग्नितोगोस्र्कमा एक भवनमा शक्तिशाली बिस्फोटका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ ।

उरल प्रान्तमा रहेको यो शहरका अधिकारीका अनुसार बिस्फोटको कारण ग्यास लिक हुनु हो । बिस्फोट स्थानीय समयानुसार ६ बजेर २ मिनेटमा भयो ।

बिस्फोटका कारण भवनको ४८ औं तल्ला पूर्ण रुपमा नष्ट भएको छ । यो भवनमा एक सय २० जना बसिरहेको बताइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *