Sajhamanch Archive

कक्षाकोठामा मुख्यमन्त्री

Published: in मिडियाबाट साभार by .

दाङ – सधैँझै सोमबार पनि १० बजे विद्यालयको घन्टी बज्यो । प्रार्थनापछि सबै कक्षाकोठामा पसे । अरु कक्षामा नियमितजस्तै शिक्षकर शिक्षिकाको प्रवेश भयो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

तर, १० कक्षाको सेक्सन ‘ए’ मा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल भित्रिए । शिक्षकहरुले जस्तै मार्कर र डस्टर बोकेर उनले पढाउन थाले ।

विद्यार्थी दंग परे । कक्षामा उनले कसरी पढाइमा सफलता हासिल गर्ने, अप्ठ्यारो लागेको विषयमा कसरी नजिक हुने, शिक्षकसँग कसरी अन्तक्र्रिया गर्ने र जीवनमा कसरी सफल हुनेजस्ता विषयवस्तु सुनाए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *