Sajhamanch Archive

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर ११२ रुपैयाँ ५८ पैसा रहेको छ  ।

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७८ रुपैयाँ ५० पैसा र बिक्रीदर ७८ रुपैयाँ ९२ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७ पैसा र बिक्रीदर २७ रुपैयाँ २१ पैसा रहेको छ । यसैगरी कुबेती दिनार एकको खरिददर ३६८ रुपैयाँ ९० पैसा र ३७० रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर ३० रुपैयाँ ९२ पैसा रहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *