Sajhamanch Archive

गैरराउटेलाई कोटको राजा भन्ने राउटेले आफै लगाए कोट

Published: in मिडियाबाट साभार by .

सुर्खेत । आफूलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् ।

उनीहरुले राउटे समुदायको सामजिकीकरण अभियानअन्तर्गतका कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् ।

मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालकदेखि वृद्धसम्मका पुरुषले लगाएका थिए ।

नेपाल समाचार पत्र

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *