Sajhamanch Archive

यसरी मनाइयो पाइन्ट नलगाउने दिन (हेर्नुहोस तस्विर)

Published: (Updated: ) in फोटो by .

आइतबार लण्डन, बर्लिन र प्रागका विभिन्न स्थानमा ‘नो ट्राउजर अन द ट्युब राइड’ दिवस मनाइएको छ । यो कार्यक्रम सन् २००२ मा न्यूयोर्कबाट सुरु भएको ‘नो पाइन्ट सबवे राइड’ को हिस्सा हो ।

यो कार्यक्रम ६० बढि देशमा फैलिएको छ ।लण्डनमा ट्राफल्गर स्क्वायरस्थित नेशनल ग्यालरीबाहिर पाइन्ट नलगाएका थुप्रै मानिसहरु जम्मा भएर विभिन्न रेलको छुट्टै ट्युब लाइनमा यात्रा गरे । पिकाडिली लाइनमा सय बढी मानिसको उपस्थिती रह्यो । अत्यधिक भीड भएकाले मानिसहरुलाई पाइन्ट फुकाल्नसमेत हम्मेहम्मे पर्यो । निकै चम्किलो अण्डरवेयर लगाएका महिला पुरुषलाई देखेर कतिजना त जिल खाए ।

हेरौं फोटोः

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *