Sajhamanch Archive

नागरिक लगानी कोष कार्यालयमा आगलागी

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं। सरकारी विदा परेको शनिबारकै दिन बानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा आगलागी भएको छ ।

कोषको डि नम्बर ब्लकमा भएको आगलागी प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको हो ।

विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि अनुसन्धान जारी रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *