Sajhamanch Archive

काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

Published: in समाज by .

काठमाडौं । मंगलबार राति देखि नै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानी परेको छ , साथै देशका विभिन्न भागमा वर्षा भएको छ । वर्षासँग काठमाडौं उपत्यका आसपासका उच्च पहाडमा पनि हिउँ परेको छ ।

आसपासका पहाडमा हिउँ परेपछि, थुप्रै काठमाडौं उपत्यकाबासीरु हिउँ खेल्न, हेर्न जान लालायित हुन्छन् । आसपासका फुलचोकी, चम्पादेवी, नगरकोटलगायतका पहाडमा हिउँ हेर्न र खेल्न पर्यटकहरु जाने गर्छन् । पछिल्लो समय केबुलकार सञ्चालनमा आएपछि काठमाडौंको चन्दागिरि पनि हिउँ हेर्न, खेल्न जाने उपत्यकाबासीका लागि राम्रो गन्तब्य बनेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *