Sajhamanch Archive

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

Published: in राष्ट्रिय समाचार, समाज by .

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ । यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ ।

यस्तै परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *