Sajhamanch Archive

सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

सगरमाथाको नयाँ उचाइको निर्क्योल अब एक वर्षपछिमात्रै हुने भएको छ ।

भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ हुनसक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ ।

नेपाल आफैंले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाइ मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ ।

विभागको सक्रियतामा २०७४ फागुनदेखि सगरमाथाको उचाइ मापन कार्य सुरु गरिएको थियो  ।    ( राजधानी दैनिक बाट)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *