Sajhamanch Archive

मन्त्री कार्कीद्वारा प्राचिन वाल्मिकी आश्रम तथा सिमसारक्षेत्रको अवलोकन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । कमल गाउँपालिकाको आयोजनामा हुन लागेको वृहत वाल्मिकी साहित्य सभा गर्ने स्थालको आज माननीय कानुन तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले अनुगमनका साथै कार्यक्रमको बारेमा जानकारी लिएका छन् ।

प्रजातन्त्र दिवस २०७५ को अवसर पारी बाल्मिकी साहित्य सभाको नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति प्राध्यापक डाक्टर जगमान गुरुङ्गले उत्घाटन गर्ने बताईको छ । सो सिमसार स्थलमा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले लगागतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कार्यक्रम स्थलको सरसफाई, मन्चको तयारी, अतिथी स्वागतका लागि निर्माण गरीएको गेट लगायतका विषयमा अनुगमन गरीएको कमल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *