Sajhamanch Archive

ठूलो माछा देखाउन गएका विवेकशीलका कार्यकर्ता पक्राउ

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । विवेकशील साझा पार्टीले भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा अख्तियारले साना भ्रष्टचारीलाई मात्रै समातेको तर ठूला भ्रष्टाचारतर्फ चासो नदेखाएकोप्रति वंग्य गरिएको थियो । उनीहरुले ठूलो माछा कहाँ छ ? भन्दै माछाको प्रतिमा बनाएर त्यसमाथि नेपालमा पछिल्लो समय चर्चित आर्थिक अनियमितता घटनाबारे उल्लेख गरिएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीले ३० भन्दा बढी नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *