Sajhamanch Archive

एनसेलको गेटमा विष्फोटः एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं।ललितपुरको नख्खुस्थित एनसेल प्रा।लि।को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । गुरुङलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *