Sajhamanch Archive

शहीद गंगालालका छोराको निधन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । शहीद गंगालाल श्रेष्ठका छोराको निधन भएको छ ।

शहीद गंगालालका छोरा शशिलाल श्रेष्ठको ७८ वर्षको उमेरमा मंगलबार बिहान साढे ३ बजे निधन भएको आफन्तले जनाएका छन् ।

काठमाडौंको शोभाभगवतीमा आजै अन्तिम संस्कार गरिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *