Sajhamanch Archive

करेन्ट लागेर किशोरीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

बाजुरा । जगन्नाथ गाउँपालिकाको थारिकाडामा करेन्ट लागेर किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा १४ वर्षीया सिर्जना खत्री रहेको इलाका प्रहरी कार्यलय कोल्टीले जानकारी दिएको छ। आफ्नै घरमा रहेको मिलको पट्टामा सल लट्टपटिएपछि करेन्ट लागेर मृत्यु भएको बताइएको छ। प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोल्टी ल्याइने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *