Sajhamanch Archive

 ज्योति मगरले लेटाङमा मच्चाईन तहल्का

Published: (Updated: ) in टिप्स/जानकारी by .

लेटाङ २२ फाल्गुन । स्टेज क्विन ज्योति मगरले मंगलबार साझ लेटाङको माहोललाई गरम बनाएकी छिन ।

लेटाङ महोत्सबको पाचौ दिनको प्रस्तुति जोतिको रहेको थियो । उनको प्रस्तुती हेर्नका लागि प्रदेश नं १ भरी बाट मात्र नभई देश भरी बाट दर्शक लेटाङ महोत्सबको प्राङ्गणमा पुगेका थिए ।

महोत्सबमा ज्योति उफ्राईमा दर्शकहरुले संगै साथ दिएका थिए । हजारौ दर्शकका बिचमा जोतिले मनोरञ्जन दिएकी थिईन । ज्योतिको गायन तथा नृत्य हेर्न युवा मात्र नभएर बयस्कहरुको समेत उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

लेटाङ महोत्सब९एक्सपो० फाल्गुन १७ देखि सुरु भएको हो भने यो महोत्सब अझै ५ दिन सम्म चल्ने छ । महोत्सबलाई गायक ,गायिका, बरिस्ठ हास्य कलाकारले मनोरन्जन दिईरहेका छ्न भने रास्ट्रीय तथा अन्तरास्ट्रिय उत्पादनका बस्तुहरुले महोत्सबलाई भरिभराउ बनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *