Sajhamanch Archive

कांग्रेसमा देउवा घेर्ने रणनीति

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । पार्टी सभापति शेरबहादुर देउवा बहुमतका आधारमा अघि बढेपछि उनीइतर समूह उनलाई घेर्न उनीविरुद्ध रणनीति तयार पार्न छलफल गरिरहेको छ ।

सभापतिले आफूइतर नेतालाई पेलेर अघि बढ्न थालेको निष्कर्ष निकाल्दै उनीहरु देउवालाई घेरामा पारी ‘गुट राजनीति’ अन्त्य गर्न जुटेका छन् । बुधबार बिहान पूर्वउपराष्ट्रपति प्रकाशमान सिंहको घरमा भेला भएका उनीहरुको निष्कर्ष छ,‘अब हामीले बहुमतविरुद्ध घेराबन्दी गर्नै पर्छ । गुट उपगुटको अन्त्य गरी एक ढिक्का हुनुपर्छ । सभापति मुखले मात्र गुट अन्त्य गरेको तर केही व्यक्तिको राय र सल्लाहमा मात्र अघि बढेका छन् ।अन्नपूर्ण पोस्ट् दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *