Sajhamanch Archive

नारी दिवसमा रक्तदान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका १० स्थित माईधारमा नारी दिवसको अवसरमा ३४ जनाले रक्तदान गरेका छन् ।

क्तदान जिवनदान नारीहरुलाई उच्च सम्मान भन्ने मुल नारालाई आत्मसाथ गर्दै आज सतासी ८ फाउन्डेशनले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रगतको कमिलाई केही हदसम्म न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सतासी फाउन्डेशनका अध्यक्ष सेलिङ्ग केसीले बताए । रक्तदान कार्यक्रममा ३० जना पुरुष र ४ जना महिला गरी ३४ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा माईधाम युथ समुह र कैलाश शिखर फाउन्डेशनको सहकार्य तथा नेपाल रेडक्रस सोसाईटी विर्तामोड शाखाको प्राविधिक सहयोग रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *