Sajhamanch Archive

बर्डफ्लु प्रभावित क्षेत्रका करिब ४१ हजार कुखुरा नष्ट गरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

हेटौंडा । हेटौँडामा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गरिने भएको छ । बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर ७ नागस्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी सोभित्रका जिउँदो ४१ हजार ५ सय कुखुरा नष्ट गरिने भएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको बैठकले उचित क्षक्षिपूर्तिसहित संक्रमित क्षेत्रको लेर्यस कुखुरा नष्ट गर्ने निर्यण गरेको हो । नेपाल समाचार पत्र बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *