Sajhamanch Archive

कोटाको व्यवस्थाले लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदनमा नै बिचौलियाको दबदबा बढ्न पुगेको छ ।यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समयावधिसहित कोटाको व्यवस्था गरिएपछि सेवाग्राहीले समस्या झेल्नुपरेको हो । जटिल प्रणालीका कारण सेवाग्राहीहरु फाराम भर्न र लाइसेन्स प्राप्तिको लागि विचौलियाको सम्पर्कमा जान वाध्य हुने गरेका हुन् । राजधानी दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *