Sajhamanch Archive

काठमाडौंका १० स्थानमा ट्राफिक लाइट थपिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौंको १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।
सडक विभागले बागबजार, पद्यमदोय मोड, सिंहदरवार, तीनकुने (तीन ठाउँ), कालिमाटी (दुई ठाउँ), पुरानोवानेश्वर, गौशला, मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो । ९७ लाख लगानीमा दस स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढेको सडक विभागले बताएको छ । नेपाल समाचारपत्र दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *