Sajhamanch Archive

खुल्ला दिसामुक्त गाउँ, कुकुरको दिसामुक्त हुन नसकेको काठमाडौं

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । मुलुकका सुगम र कतिपय दुर्गम जिल्ला तथा स्थानीय तह मानव दिसामुक्त क्षेत्र घोषणा छन् तर काठमाडौं उपत्यकाका सहरी सडक कुकुरको दिसाबाट मुक्त हुन सकेको छैन ।

सहरका कुकर पाल्न सक्ने हुनेखाने ने घरपालुवा कुकरलाई डो¥याउँदै सडक, गल्ली र छिमेकीको घरको ढोका पर्खालअगाडि दिसापिसाब गराउन अलिकति पनि संकोच मान्दैनन् । सडकमै दिसापिसाब गराउने प्रवृत्ति सु्धार गर्नुपर्छ भन्ने चेत महानगरीउ सभ्यतामा अझै पनि पलाएकै छैन । यो चेतनाविहीन कार्यलाई सुभार गर्न कुकुरधनी स्वयंको सोचमा सुधार नआउन्जेल त्यति सहज नभएको कतिपयको भनाई छ । गोरखापत्र बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *