Sajhamanch Archive

वार्षिक एक अर्ब बढी घाटा बेहोर्दै हिमालयन एयरलाइन्स

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं।अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स सञ्चालनमा आएको तीन वर्षमा चार अर्ब ८३ करोड रुपैयाँ घाटामा गएको छ । निजी लगानीमा नियमित उडान सुरु गरेको चैत्र अन्तिममा तीन वर्ष पुग्छ ।

यसले क्षमताअनुसार यात्रु उडान गर्न नसक्दा, नाफाको गन्तव्यमा उडान गर्न नसक्दा र भएको उडान गन्तव्यबाट पनि लाभ लिन नसक्दा बर्सेनी एक अर्बभन्दा बढी घाटा व्यहोरिहरको छ । यो वायुसेवा आव ०२७र०७५ मा मात्रै एक अर्ब ७६ करोड रुपैयाँ घाटामा गएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । अन्नपूर्ण दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *