Sajhamanch Archive

प्रधानमन्त्री हटाउन मन्त्रीको चलखेल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचार प्रकाशमा आएका छन् ।

क्याबिनेटको केही वरिष्ठ मन्त्रीहरुको मेलाई प्रधामन्त्रीबाट हटाउने योजनामा नयाँ तरंग ल्याएको छ । केही दिनयता मे क्याबिनेटका मन्त्रीहरु ब्रेक्जिट संकट समाधानका लागि यही योजनामा व्यस्त रहेको बताइएको छ । मेको उत्तरधिकारी वातावरण, खाद्य तथा ग्रामीण मामिला मन्त्री माइकल गोभ हुने चर्चासमेत सुरु भएको छ । कान्तिपुरदैनिक बााट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *